August 18, 2025 Anbeshi 2018 : Status and dimensions of violence against women in Nepal This year WOREC documented and analyzed 1,751 cases of violence against women in its publication Anbeshi 2018. Among 1,751 recorded cases domestic violence accounts for 65% of VAW,…
August 18, 2025 महिला हिंसा विरुद्धको बर्ष पुस्तक “अन्वेषी” लोकार्पण महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नोभेम्बर २५, २०१८ मा महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७५ को लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, नेपाल…
August 18, 2025 महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन सारांश प्रतिवेदन ओरेक नेपालले सन् २००८ देखि महिलामाथि भइरहेको हिंसाको यथार्र्थ प्रस्तुत गर्ने मुख्य उद्देश्यले हरेक वर्ष महिला हिंसाविरुद्धको वर्ष–पुस्तक अन्वेषी प्रकाशन गर्दै आइरहेको छ । अन्वेषी २०७५ मा जुलाई २०१७…
August 18, 2025 १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने राष्ट्रिय नारा सहित यस वर्ष मार्च ८ का दिन १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओरेकले कार्यरत…
August 18, 2025 युवा पैरवी तालिम महिला अधिकारको सुनिश्चितताका लागि नेतृत्व विकास गर्दै पैरवी सम्बन्धी अवधारणागत स्पष्टता, पैरवी सीप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले नोभेम्बर २७ देखि डिसेम्बर १ सम्म काठमाडौंमा ५ दिने युवा…
August 18, 2025 राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७७–२०८०÷०८१) सुझावहरु प्रदान राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको पन्ध्रँौ योजनामा (आर्थिक वर्ष २०७६÷०७६–२०८०÷०८१) संस्थाले लामो समयदेखि समुदाय तहमा रहेर कार्य गर्दै आएको अनुभवका आधारमा निम्न विषयगत क्षेत्रहरुमा सुझावहरु प्रदान गरेको…
August 18, 2025 दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ प्रबद्र्धन राष्ट्रिय परामर्श ईकोभिलेजको प्रवद्र्धन तथा पर्यावरणीय मैत्री नमुना गाउँ (इकोभिलेज) सञ्चालन गर्दाका सिकाई तथा अनुभवहरुलाई आदान प्रदान गर्न ९ डिसेम्बरमा कृषि विभाग, पुल्चोक, ललितलपुरमा दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय…
August 18, 2025 घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को अनुमोदन सम्बन्धी अन्तरक्रिया महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महिला पुनस्र्थापना केन्द्र ओरेक, पौरखी नेपाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा घरेलु कामदारको कामको पहिचान र आईएलओ महासन्धि १८९ को…
August 18, 2025 एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेला सम्पन्न महिलाहरुमा मनोविमर्श तथा प्रजनन् स्वास्थ्य सेवाको आवश्यक्तालाई सम्बोधन गर्न रुकुम जिल्ला बाफिकोट गाँउपालिकाको वाड नं २ पिपलमा २०७५ कार्तिक १४ देखि १७ सम्म ५ दिने एकिकृत स्वास्थ्य तथा…
August 18, 2025 लैङ्गिक न्याय र फैसला कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रम अदालतबाट अन्तिम पैmसला भएका कतिपय आदेश वा निर्णयहरु वर्षौसम्म कार्यान्वयन हुन नसकेको अवस्था बारे छलफलका लागि महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ओरेकका शाखा तथा परियोजना कार्यालय…
August 18, 2025 द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सुनुवाई सशस्त्र द्वन्द्वको समयमा अत्यन्त प्रभावित भएका कर्णाली प्रदेशका प्रभावितहरु संक्रमणकालिन न्याय प्रक्रियाबाट बञ्चित भईरहेको अवस्थामा द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरण महिलामुखी दृष्टिकोणबाट गर्न र संक्रमणकालिन न्याय…
August 18, 2025 महिला फेडेरेशनका सदस्यहरुको नेतृत्व विकास तथा प्रतिवेदन लेखन, प्रस्तावनापत्र लेखन तालिम मोरङ्ग जिल्लामा क्रियाशील महिला फेडेरेशनका सदस्यहरुलाई परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन सम्वन्धि ५ दिने तालिम आयोजना गरियो । २०७६ बैशाख २६ देखी ३० गते सम्म विराटनगरमा आयोजना गरियो…